टुइटर एक टुइट र टुइटे अनेक

यसो आफ्नो टाईमलाईन हेरेको, के-के रहेछ के-के! लौन त को-को कस्तो टुइट गर्दोरहेछ्न् भनेर विचार गरियो र हाम्रो पार्टिले यो सबैका जानकारीका लागि सार्वजनिक गर्ने निर्णय गर्‍यो ।
[यहाँ जेसुकै लेखिएको भएता पनी, रमाईलोको लागि मात्र लेखिएको हो, कसैलाई नराम्रो लागेमा  iam_kiran2003@yahoo.com मा e-mail गर्न सक्नु हुनेछ । ]

लेन्दाईले गर्ने, मकै टुइट
लोटाले गर्ने, रुन्चे टुइट
खोयाले गर्ने, खोया टुइट
बराजुले गर्ने, घण्टा टुइट
कम्पनिले गर्ने, रसिलो टुइट
कर अधिक्रितले गर्ने, खै के खै टुइट
संपोखले गर्ने, खतरानाक टुइट
समिर दिक्षितले गर्ने, मौषमी टुइट
यायावरले गर्ने, फुटबल टुइट
साँहिलादाईले गर्ने, आदमी टुइट
नारायण अमृतले गर्ने, खरो टुइट
युसफ्टले गर्ने, जानकारी टुइट
धतुरेले गर्ने, हल्ला टुइट
माईला स्याउले गर्ने, मोबाइल टुइट
पागलवस्तिले गर्ने, ताप्के टुइट
डायरिले गर्ने, लिंक टुइट
क्यासिले गर्ने, जेरी टुइट
अमृतले गर्ने, तरुनी टुइट
तिनपातेले गर्ने,
शन्खुले गर्ने,
भंगेरोले गर्ने, चट्पट टुइट
अनन्तले गर्ने, हाईवे टुइट
काकाबाले गर्ने, उचाल्ने टुइट

सेती रिभरले गर्ने, पानी टुइट
शिकारीले गर्ने, पासो टुइट
सिग्देलले गर्ने, खाजा-नस्ता टुइट, GRE टुइट
सिलवालले गर्ने, सबिता भाभी टुइट
लालध्वजले गर्ने, ठण्डाराम टुइट
ज्योतिले गर्ने, सर्वत्र टुइट
डाइगुनरले गर्ने, औशी-पूर्णे टुइट
सिजनले गर्ने, भाँजो टुइट
ईन्द्रध्वजले गर्ने, मास्टरी टुइट
सान्दाजुले गर्ने, वाहियात टुइट
आर्योले गर्ने, गूड्बाई टुइट
जिम्मलले गर्ने, अन्धो टुइट
यात्रिले गर्ने, हावा छेकुवा टुइट
बुढो दादाले गर्ने, चेलीबेटी(?) टुइट
उमंगले गर्ने, उनको टुइट
मान्ठाले गर्ने, खोजी टुइट
मौषमले गर्ने, डाक्डरी टुइट
फन्नीले गर्ने, जेपिटी टुइट
मुसोले गर्ने, चस्के टुइट

 
 
 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )